काँग्रेसनिकट स्वास्थ्यकर्मी संघको नयाँ तदर्थ समिति गठनको माग
काठमाडौँ । नेपाली काँग्रेसनिकट ट्रेड युनियन संघअन्तर्गत नेपाल स्वास्थ्यकर्मी सङ्घको वैधानिकता सकिएको भन्दै सदस्यहरूले नयाँ तदर्थ समिति गठनको माग गरेका छन् । २०७६ मा सातौँ भएको अधिवेशनबाट चयन भएको नेतृत्वको...