स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा जोशी नियुक्त
काठमाडौँ । सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिव पदमा डा. प्रमोद जोशीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको एक...