ट्रान्स फ्याट र कागज प्रयोग मापदण्ड स्वीकृत, यसरी जोगाइँदै छ नागरिकको स्वास्थ्य
काठमाडौँ । सरकारले खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमाको अनिवार्य गुणस्तर मापदण्ड निर्धारण गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तयार पारेको मापदण्ड मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको...