एसएमएस फ्रेन्डसिप कप : उपाधिका लागि आज नेपाल र गुजरात भिड्दै
काठमाडौँ । त्रिकोणात्मक एसएमएस फ्रेन्डसिप कप टी-ट्वेन्टी क्रिकेटको अन्तिम खेल आज हुँदै छ । आज उपाधिका लागि नेपाल र गुजरात क्लबबीच गुजरातको साई मेघपन क्रिकेट मैदानमा दिउँसो प्रतिस्पर्धा हुनेछ। जारी...