रोहित पौडेलले लिए नामिबियाको दोस्रो विकेट
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ को आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको...