मलेसियाले नेपाललाई दियो १ सय ६६ रनकाे लक्ष्य, अविनाशले ४ विकेट लिए
काठमाडौँ । आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियाले नेपाललाई १ सय ६६ रनकाे लक्ष्य दिएको छ । कृत्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट...