महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट : नेपाल र युएई बीचको खेल रद्द
काठमाडौँ । आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल रद्द भएको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्र टर्फ क्लबमा तय खेलअघि वर्षा भएपछि खेल सुरु नभई रद्द...