एसीसी इमर्जिङ कप आजबाट, नेपालले पहिलो खेल शुक्रबार खेल्ने
काठमाडौँ । श्रीलंकामा एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता आज (बिहीबार)बाट सुरु हुदैछ । प्रतियोगितामा नेपालसहित ८ देशका टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको पहिलो दिन समूह ए का दुई...