नेपाल र मार्सल आइसल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना
काठमाडौँ । नेपाल र मार्सल आइसल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध रहेको मुलुकहरूको संख्या १८१ पुगेको छ । शुक्रबार नेपालका संयुक्त राष्ट्रसङ्घ प्रतिनिधि अमृत राई र...