थाइल्याण्डविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला टी-२० सिरिजअन्तर्गत थाइल्याण्डविरूद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। नेपालकी कप्तान इन्दु वर्माले थाइल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेकी हुन् । नेपालको आजको खेल जारी त्रिकोणात्मक सिरिजको...