ईयू हवाइ सुरक्षा कमिटीको टोली नेपाल नआउने
काठमाडौँ । युरोपियन युनियन (ईयू)को हवाइ सुरक्षा कमिटी नेपालको हवाइ सुरक्षा मूल्याङ्कन गर्न ‘अनसाइट एसेसमेन्ट भिजिट’मा नआउने भएको छ। शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि...