अञ्जनको ह्याट्रिकमा बंगलादेशविरुद्ध नेपालको सानदार जित
काठमाडौँ । अञ्जन विष्टको ह्याट्रिकमा नेपालले बंगलादेशविरुद्ध जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपालले ३–१ को जित निकालेको हो । नेपालले १८ औँ मिनेटमा अञ्जन विष्टको गोलबाट अग्रता लिएको...