ज्ञानेन्द्रको अर्धशतकमा नेपालले दियो केन्यालाई १७६ रनको लक्ष्य
काठमाडौँ । नेपालले पाँचौँ तथा अन्तिम टी-ट्वान्टी अन्तर्राष्ट्रियमा घरेलु टोली केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २०...