साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज नेपाल मालदिभ्ससँग भिड्दै
काठमाडौँ । नेपाली युवा टोलीले आज साफ यू-२० च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा मालदिभ्ससँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र माल्दिभ्सबीचको खेल भारतको भुवनेश्वरस्थित कालिंगा रङ्गशालामा नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु...