एसीसी महिला टी-२० : आज कुवेतसँग भिड्दै नेपाल
काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिपमा शनिबार नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित किन्रारा एकेडेमी ओभलमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। शनिबारको खेलमा नेपाल कुवेतलाई हराउँदै दोस्रो जितको...