चीनबाट निजीक्षेत्रले झिकाइएको अक्सिजन सिलिन्डर राजधानी भित्रिँदै
चौतारा । निजीक्षेत्रले चीनबाट झिकाएको अक्सिजन सिलिन्डर तातोपानी भन्सार आएको छ । दुइ हजार पाँच सय ३० थान खाली सिलिन्डर भन्सार जाँचपास पछि आजै राजधानी पुग्ने तातोपानी भन्सार कार्यालयका सूचना...