नेप्सेमा सूचीकृत भयो कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर
काठमाडौँ। कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको सेयर र संस्थापक सेयरसहित कुल १२...