मन्त्री निजी सचिवालयले भन्यो-नेवानिबाट ग्राउण्ड ह्याण्डलिङ खोस्नेबारे छलफल भएको छैन
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमन्त्रीको निजी सचिवालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स (नेवानि) ले गरिरहेको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) खोस्नेबारे कुनै छलफल र आधिकारिक निर्णय नभएको स्पष्ट...