सहकर्मीलाई हातपात गर्ने नेवानि कर्मचारी संघका अध्यक्ष कुँवर निलम्बित
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) ले सहकर्मीमाथि हातपात गर्ने वरिष्ठ जीईओ मानबहादुर कुँवरलाई अधिकतम तीन महिनाका लागि निलम्बन गरेको छ । गत साता शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको...