त्रिभुवन विमानस्थलमा नेवारी भाषामा सूचना प्रवाह गर्ने तयारी
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानमा नेपाल भाषामा पनि सूचना प्रवाह हुने भएको छ। काठमाडौँ महानगरपालिकाले यात्रुको सुविधाका लागि भन्दै स्थानीय भाषामा सूचना प्रवाह गर्न लागेको काठमाडौँका मेयर...