त्रिवि कार्यकारी परिषद्को बैठकबाटै नेविसंघले लियो कागजात नियन्त्रणमा
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) त्रिवि इकाइ समितिले त्रिवि कार्यकारी परिषद्को बैठकबाट कागजातहरू नियन्त्रणमा लिएको छ । शुक्रबार होटेल यल्लो पेगोडामा बसिरहेको त्रिवि कार्यकारी परिषद्को बैठकबाट कागजातहरू नियन्त्रणमा लिइएको...