सीआईबीले भन्यो-पेवेल र सजिलो–पे प्रयोग गरी सुन तस्करीमा ५५ अर्ब ७९ करोड भुक्तानी
काठमाडौँ । भुक्तानी साधन पेवेल र सजिलो-पे प्रयोग गरी सुन तस्करीको ५५ खर्ब ७९ करोड रुपैयाँ बढी भुक्तानी भएको रहस्य खुलेको छ । प्रहरी केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) ले लामो...