प्रिन्सिपल सर्राफको हत्याविरुद्ध आज मधेशका विद्यालय बन्द
काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन(नेशनल प्याब्सनं) मधेश प्रदेशले प्रिन्सिपल रुपेश सर्राफको हत्याविरुद्ध आज विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव...