इन्डोनेसिया प्रहरीको इन्टरनेशनल रिलेसन्स डिभिजन प्रमुख कृष्ण मूर्तिमा
काठमाडौँ । इन्डोनेसियाको नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स डिभिजन प्रमुख आइजिपी कृष्ण मूर्ति नेपाल भ्रमणमा आएका छन् । डिभिजन प्रमुख आइजिपी मूर्ति पाँच दिने भ्रमणका लागि ६ सदस्यीय टोलीसहित...