नेसपा यादव समूहले भन्यो-काँग्रेस र एमाले मिलेर प्राप्त उपलब्धि उल्ट्याउने आशंका बढ्यो
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्र राय यादव समूहले राष्ट्रिय राजनीतिमा देखिएको उथलपुथलबारे पार्टीको गम्भीर रूपमा ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै यादव समूहले...