शिक्षा विधेयक लागि पहलकदमी लिन काँग्रेसले महरलाई दियो जिम्मेवारी
काठमाडौँ। प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले संसदमा रहेको शिक्षा विधेयका बारे पार्टीको आधिकारिक धारणा बनाउनका लागि गम्भीर छलफल सुरु गरेको छ। अधिकांश काँग्रेस पदाधिकारी र शिक्षा विभागबीच मंगलबार बेलुकी सिंहदरवारस्थित...