राष्ट्र बैङ्कद्वारा नोट धुल्याउने नियमावली २०७८ जारी, ९० दिनको सीसीटीभी फुटेज अनिवार्य
काठमाडौँ । राष्ट्र बैङ्कले नोट धुल्याउने नियमावली २०७८ जारी गरेको छ । नियमावली अहिले सार्वजनिक भएको हो । नियमावलीअनुसार नोट गन्ती गर्ने, रुजु गर्ने तथा नोट धुलाउने मेशिन वा फर्नेश...