उर्जामन्त्री लिङ्देन र युरोपियन युनियन राजदूत डिप्रेजबीच भेटवार्ता
काठमाडौँ । उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ । बिहीबार मन्त्रालय पुगेकी डिप्रेजले नवीकरणीय ऊर्जा क्षेत्रमा...