नोबेल एकेडेमीका शिक्षक पक्राउ, छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप
काठमाडौँ । नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीका एक शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ती शिक्षकलाई पक्राउ गरी प्रहरी वृत्त बानेश्वर राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको...