डोनल्ड ट्रम्प नोवेल शान्ति पुरस्कार २०२१ का लागि मनोनित
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सन् २०२१ को नोबेल शान्ति पुरस्कारको लागि मनोनित भएका छन् । संयुक्त अरब इमिरेटस युएइ र इजरायलबिचको ऐतिहासिक कुटनीतिक सम्बन्ध स्थापना गर्न ट्रम्पले महत्वपूर्ण...