प्रधानमन्त्री प्रचण्ड र इजिप्टकी राजदूतबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबालीले शिष्टाचार भेटवार्ता गरेकी छन् । आइतबार सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा उनले प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी हुन्...