आयोगले गर्यो नो भोट र दुई पटक मात्रै समानुपातिक सांसद हुन पाउने व्यवस्था (पूर्णपाठ)
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानूनी व्यवस्था गर्न प्रस्ताव गरेको छ । आज बसेको बैठकले निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदालाई...