ट्राफिक प्रहरी थाल्यो ‘नो हर्न प्लिज’ अभियान
काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँका चोक-चोकमा ‘नो हर्न’ लेखिएका प्ले कार्डसहित अनावश्यक हर्नको प्रयोग निरुत्साहन अभियान थालेको छ । ट्राफिक प्रहरीले कात्तिक १ गतेदेखि सडक सचेतना जगाउन प्रहरीले प्लेकार्डसहित सवारी...