नौबहिनीका ७ राष्ट्रिय खेलाडी सम्मानित
काठमाडौँ । नौबहिनी गाउँपालिकाकाले ७ जना खेलाडीहरूलाई सम्मान गरेको छ । नौबहिनीमै जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका खेलाडीलाई सम्मान गरिएको हो । खेलाडीहरूलाई पालिकाले सोमबार जनही २०/२० हजार नगदसहित...