नौबिसे नागढुंगा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन
धादिङ । गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा त्रिभुवन राजपथको नौबिसे नागढुंगा सडक र पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय फिर्ता लिएको छ । निर्णय फिर्ता भएसँगै यस...