न्यादी हाइड्रोपावरको आइपिओ बाँडफाँट, २१ लाख ४८ हजार आवेदकको हात खाली
काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको सेयर आज (शुक्रबार) बाँडफाँट गरेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहान ९ बजे सेयर...