अमेरिकी सभामुखबाट पेलोसीको राजीनामा
अमेरिका । तल्लो सदनमा रिपब्लिकनले बहुमत ल्याएसँगै न्यान्सी पेलोसीले अमेरिकी सभामुखबाट राजीनामाको घोषणा गरेकी छिन्। नयाँ पुस्तामा प्रतिनिधिसभाको नेतृत्व सुम्पन भन्दै पेलोसीले नेतृत्व छोड्ने घोषणा गरेको रोयटर्सले जनाएको छ। ‘मलाई...