न्यायपरिषद नियमावली संशोधन खारेज नगरे आन्दोलन गर्ने बारको चेतावनी
काठमाडौँ । नेपाल बार एशोसिएशनले न्यायाधीशहरूको वरियता फेरबदल गर्ने गरी न्यायपरिषद नियमावली २०७४ मा गरिएको संशोधन खारेज गर्न प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग माग गरेको छ । आइतबार बार अध्यक्ष गोपालकृष्ण...