सर्वोच्चको न्यायाधीशमा सिफारिस सुवेदीको योग्यता विवादमा सुनुवाइ हुँदै
काठमाडौँ। न्यायाधीश सिफारिस उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यता विवादमा आज सुनुवाइ हुँदै छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुवेदीको सुनुवाइ तोकिएको हो । सुवेदीलाई २८ फागुनमा...