सर्वोच्चका चार न्यायाधीश फर्किए नियमित इजलासमा
काठमाडौँ । सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् । प्रधानन्यायाधीशसँग असन्तुष्ट भएका न्यायाधीश बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, तेजबहादुर केसी र कुमार रेग्मी इजलासमा फर्किएका हुन् । उनीहरूको संयुक्त...