राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि जिल्ला न्यायाधीश श्रेष्ठ निर्वाचन अधिकृत नियुक्त
काठमाडौँ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृतमा जिल्ला अदालत मकवानपुरका जिल्ला न्यायाधीश लिल्लीरत्न श्रेष्ठ नियुक्त भएका छन्। निर्वाचन आयोगको मंगलबार बसेको बैठकले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि श्रेष्ठलाई...