कैफियत देखिएका तीन न्यायाधीशमाथि छानबिन गर्न जाँचबुझ समिति गठन
काठमाडौँ । न्याय परिषदले प्रारम्भिक अध्ययनमा कैफियत देखिएका तीन जिल्ला न्यायाधीशबारे अध्ययन गर्न जाँचबुझ समिति गठन गरेको छ । आइतबार न्याय परिषदको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई नेतृत्वको...