योग्यलाई उच्च अदालतको न्यायाधीश बनाउन माग
काठमाडौँ । योग्य व्यक्तिलाई मात्रै उच्च अदालतको न्यायाधीश बनाउन माग गर्दै एक कानुन व्यवसायीले न्याय परिषद्का अध्यक्ष एवं सदस्यहरूको ध्यानाकर्षण गराएका छन्। अधिवक्ता खेमराज भट्टले प्रधानन्यायाधीश समेत रहेका न्याय परिषद्...