न्यायालयको गरिमा कायम राख्न पारदर्शिता जरुरी : प्रधान न्यायाधीश राउत
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको गरिमा कायम राख्न विश्वसनीयता र पारदर्शिता जरुरी भएको बताएका छन् । न्याय परिषद्को ३४औँ स्थापना दिवसमा अवसरमा आज आयोजना गरेको कार्यक्रममा प्रधान...