प्रस्तावित प्रधानन्यायाधीश राउतले पेस गरे न्यायालय सुधारका लागि २४ बुँदे योजना
काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालय सुधारका लागि २४ बुँदे योजना पेस गरेका छन् । बुधवार संसदीय सुनुवाइ समितिमा उनले २४ बुँदे योजना पेस गरेका हुन् ।...