न्यायाधीश डा. परशुराम भट्टराईद्वारा पदबाट राजीनामा
काठमाडौँ । न्याय परिषद्मा तानिएका जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले न्यायाधीश पदबाट राजीनामा दिएका छन् । न्यायाधीश भट्टराईले आफूमाथिको छानबिन पनि नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै शुक्रवार राजीनामा दिएका...