न्याय सेवाका कर्मचारीको उत्प्रेरणाका लागि नियमावली संशोधन गरियो : न्याय परिषद्
काठमाडौँ । न्याय परिषदले बहालवाला न्यायाधीशको वरियताक्रम नै फेरबदल हुने गरी गरिएको नियमावली संशोधन न्याय सेवाका कर्मचारीको उत्प्रेरणाका लागि गरिएको स्पष्टीकरण दिएको छ । एक असोज, २०८० मा गरिएको संशोधनका बारेमा...