इजरायलमा रहेको निगमको न्यारोबडी जहाज सोमबार नेपाल ल्याइने
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले इन्जिन मर्मतका लागि लामो समयदेखि इजरायलमा रहेको वायु सेवा निगमको न्यारोबडी जहाज सोमबार काठमाडौँ ल्याइने जानकारी दिएका छन् । आइतबार सिंहदरवारमा...