च्याम्पियन्स ट्रफी: उपाधिका लागि भारत र न्युजिल्याण्ड भिड्दै
काठमाडौँ । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आज भारत र न्युजिल्याण्डबीच हुँदैछ। खेल दुबईको अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार दिउँसो २:४५ बजेदेखि सुरु हुनेछ । सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई र न्युजिल्याण्डले...