न्युजिल्याण्डका पूर्वप्रधानमन्त्री मुरेको निधन
वेलिङटन । न्युजिल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आइतबार ७१ वर्षको उमेरमा निधन भएको छ । उनी सन् १९९० देखि न्युजिल्याण्डको ३४औँ प्रधानमन्त्री बन्नुभएको थियो । उनको आफ्नै निवासमा निधन भएको अधिकारीहरुले...